आमा भाउजुदीदी
बिग ब्रो किरण
नीरण
भाउजु आमा
मेरो भाउजु
मेरो भाउजु अनि लक्ष्मी
जय इन्द्रायणी !!!जय इन्द्रायणी !!!जय इन्द्रायणी !!!
काठमाडौँ को १० कि .मि दुरी पारि इन्द्रायणी गा .बि .सबाट माथि गयपछि सानोगाउँ को यौता बन को बीच मा ठुलो तामा को छानो र रातो रंगे मन्दिर छ जुन मन्दिरमा यो फोटो को भगवान हरु छन् यो मन्दिर को यौता आलग कथा छ यो इन्द्रायणी देबता को मुर्त्ति कतुश को रुख यानी नेवारी आर्थ मा चसिमा को जरा बात उत्पन्न भयको भनिन्छ यो मुर्त्ति २००औ बर्स भन्दा पुरानो हो अहीले सम्म यो तेस जंगल को ताप्पू मा जस्ता को तस्तै रुप मा मन्दिर बनाई राखीयको छ याहा हरेक दिन पूजा हुन६ यो भगवान मान्न योग्य भयको हुनाले साता को सनिवार दर्सन गरन आउने हरु को लाइन हुन्छ र भाकल को पनी पुजा हुन्छ यो मुर्त्ति २०औ पल्ट चोरी भैईसकको छ त र पनि याहाको बासीन्न्दा हरु मिलीयस मन्दिरको र इन्द्रायणी गा.बि .स को ईजत् बचाई सानागाउ को नाम सधै को लागि चम्कियाको को छ भन्छन् >>> गंगा राम श्रेष्ठ