शनिवार, 18 जून 2011

sanagaun ko indrayani mandir ko sano katha

श्री इन्द्रायणी मन्दिर
आफु

अनिता

सबिना

ठुलो ब्रो मिलन    

लक्ष्मी र महेमा

आमा  भाउजुदीदी 
बिग ब्रो  किरण

नीरण
 भाउजु आमा
 मेरो भाउजु 
 मेरो भाउजु अनि लक्ष्मी  
जय इन्द्रायणी !!!जय इन्द्रायणी !!!जय इन्द्रायणी !!!
काठमाडौँ को १० कि .मि दुरी पारि  इन्द्रायणी गा  .बि .सबाट   माथि  गयपछि  सानोगाउँ  को यौता  बन को बीच मा ठुलो तामा को छानो र रातो रंगे मन्दिर छ  जुन मन्दिरमा यो फोटो  को भगवान हरु छन् यो मन्दिर को यौता आलग  कथा छ  यो इन्द्रायणी देबता      को मुर्त्ति   कतुश को रुख  यानी नेवारी आर्थ मा चसिमा को जरा बात उत्पन्न भयको भनिन्छ  यो मुर्त्ति  २००औ बर्स  भन्दा  पुरानो हो अहीले सम्म यो तेस जंगल को ताप्पू मा जस्ता को तस्तै रुप मा मन्दिर बनाई राखीयको छ याहा  हरेक दिन पूजा हुन६ यो भगवान मान्न योग्य भयको हुनाले साता को सनिवार दर्सन गरन आउने हरु को लाइन हुन्छ र भाकल को पनी पुजा हुन्छ   यो मुर्त्ति      २०औ पल्ट  चोरी   भैईसकको  छ त र पनि याहाको बासीन्न्दा हरु मिलीयस मन्दिरको र इन्द्रायणी गा.बि .स को  ईजत् बचाई सानागाउ को  नाम सधै को लागि चम्कियाको  को छ भन्छन् >>>                                                                                          गंगा राम श्रेष्ठ  

my house

यो मेरो ससुराली गाउँ टोखा को जात्र हो !किन किनयो ठाउँ को नाम सुन्न पाउदा मेरो मन मा आनन्द  आउछ !!!! हरेनुस  यो मेरो मनलाग्दो गाउँ को जात्रा  र मेरो बेस्ट फेमेअली  को फोटो हरु      




napali

"Listing" and "let search engines find your blog" settings

"Listing" and "let search engines find your blog" settings

nepali film hamro milan kahele hunchha part 1